बाल ज्योति बोर्डिङ स्कुलका विद्यार्थीको उत्कृष्ट नतिजा, सबै उत्तीर्ण
रमेश कुमार मण्डल / संसारी पाना / असार १४ रंगेली, मोरङ । मोरङ्गको रंगेली ९ स्थित श्री बाल ज्योति बोर्डिङ स्कुल, बेल चोकले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा शतप्रतिशत सफलता हासिल गरेको छ। विद्यालयका अनुसार यस वर्ष परीक्षा दिएका जम्मा २४ जना विद्यार्थीमध्ये सबै जना उत्तीर्ण भएका छन्। सफल विद्यार्थीहरू मध्ये … बाल ज्योति बोर्डिङ स्कुलका विद्यार्थीको उत्कृष्ट नतिजा, सबै उत्तीर्ण

