सर्च

This website is under construction.

बाल ज्योति बोर्डिङ स्कुलका विद्यार्थीको उत्कृष्ट नतिजा, सबै उत्तीर्ण

रमेश कुमार मण्डल / संसारी पाना / असार १४

रंगेली, मोरङ । मोरङ्गको रंगेली ९ स्थित श्री बाल ज्योति बोर्डिङ स्कुल, बेल चोकले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा शतप्रतिशत सफलता हासिल गरेको छ।

विद्यालयका अनुसार यस वर्ष परीक्षा दिएका जम्मा २४ जना विद्यार्थीमध्ये सबै जना उत्तीर्ण भएका छन्। सफल विद्यार्थीहरू मध्ये १२ जनाले ३.६ देखि ४.० सम्मको ग्रेड प्राप्त गरेका छन् भने बाँकी १२ जनाले ३.२ देखि ३.६ ग्रेड अंक ल्याएका छन्। विद्यालयका एक विद्यार्थीले उच्चतम ३.७९ GPA प्राप्त गरी विद्यालयको गौरव बढाएका छन्।

यो खबरले तपाईंलाई कस्तो प्रभाव पार्‍यो?
Loading spinner

सम्बन्धित समाचारहरू

सबै समाचारहरू